SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

राधा लुइटेलफिदिम, साउन ५ गते । तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् ।