SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

भीरबाट लडेर महिलाको मृत्यु

चन्द्र पन्दाकताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।