SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

रास्वपामाथि ज्ञानेन्द्र शाहीको प्रहार: झूटले भ्रम फैलाउन सक्छ, तर सत्यलाई हराउन सक्दैन

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रास्वपा समर्थक तथा कार्यकर्तालाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् । शाहीले आफ्नो बारेमा रोस्ट हान्न, गाली गर्न तथा नक्कली अश्लील भिडियोसमेत बनाउन चुनौती दिँदै त्यसो गर्न अझै बाँकी भए पूरा गर्न आग्रह गरेका छन् ।