SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

मलेसियाको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि

एजेन्सी । मलेसियाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा ५.८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो त्रैमासिकको ५.४ प्रतिशतको वृद्धिको तुलनामा यो दर उच्च हो । शुक्रवार सार्वजनिक गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अग्रिम अनुमान अनुसार अधिकांश आर्थिक क्षेत्रहरूमा देखिएको सकारात्मक सुधारले यस वृद्धिलाई गति दिएको हो ।