SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

कामलाई प्रसादको रूपमा लिन्छु : उमेश राई (फुलन्देकी आमा)

काठमाडौँ । कुनै समय नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरूलाई कथालाई अघि बढाउने सहायक पात्रका रूपमा मात्र हेरिन्थ्यो । उनीहरूलाई मुख्य भूमिकामा केन्द्रित गरेर चलचित्र निर्माण गर्नु लगभग असम्भवजस्तै मानिन्थ्यो । तर समयसँगै यो धारणा बदलिएको छ ।