SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने, सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ ।