SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

काठमाडौँ । तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।