SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०३:१५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा एक युवतीले गरिन् आत्मदाह प्रयास, उपचार जारी

काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।