SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

मधेशका १० सहित १३ स्थानीय तहले बजेट ल्याउन सकेनन्

तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।