SHARE
अर्थ-डबली · सोमबार ४ साउन २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।