SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा झापामा महिलाको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।