SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारियो

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको जानकारी गराएको हो ।