सामाजिक सुरक्षा भत्तामा अनियमितता : रौतहटका वडा अध्यक्षसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत, वडा अध्यक्ष, वडा सचिवसहित
