बजेट कार्यान्वयनमा अर्थको कडाइ : साउनभित्रै कार्यविधि, नयाँ गाडी र विदेश भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
काठमाडौँ / अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत
