SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

चालु आर्थिक वर्ष सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय

मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।