SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।