SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

जीडब्ल्यूएमको ड्रागन आर्मर ब्याट्री: विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड

काठमाडौँ । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ ।