विद्यालय नेतृत्वलाई मनमोहनको अभिमुखीकरण प्रशिक्षण
विराटनगर । विराटनगरमा सामुदायिक विद्यालयका अधिकारीलाई तालिम प्रदान गरिएको छ । सामाजिक सञ्जालको दुरुपयोग, साइबर बुलिङ, विद्यालयभित्र हुने हिंसा, यौनजन्य दुव्र्यवहार तथा बालअधिकार उल्लङ्घनका घटनाका बारेमा जानकारी दिने उद्देश्यले उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
