इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
एजेन्सी । अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार अमेरिकी सेनाले आइतबार साँझ इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले पछिल्लो चरणको आक्रमण आइतबार स्थानीय समय अनुसार साँझ ७ बजे सुरु भएको जनाएको छ ।
