SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

हरितालिका तिजको रौनक, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजनहरू पूजा तथा आराधनाका लागि लामवद्ध भएका छन् ।