युट्युबमा छाउँदै तीज गीत
गण्डकी । तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् । अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन् ।
