विश्वकपमा अहिलेसम्म ८ राष्ट्रको मात्र राज: ब्राजिल सबैभन्दा सफल, स्पेन दोस्रो पटक च्याम्पियन
काठमाडौं । सन् १९३० मा सुरु भएको फिफा विश्वकपको २३ संस्करणसम्म आइपुग्दा केवल आठ राष्ट्रले मात्रै विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भएका छन् । सन् २०२६ को विश्वकपमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्व च्याम्पियन बन्ने इतिहास रचेको हो । अहिलेसम्म ब्राजिल सबैभन्दा सफल टोली बनेको छ।
