SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ

अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिका नगरपालिका–४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।