SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो

सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन चिकित्सालयले डिजिटल वडापत्र र टोकन प्रणाली लागू गरेको छ ।