SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

भारतमा मनसुनी बाढी र पहिरोबाट १९ जनाको मृत्यु

मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९ जनाको मृत्यु भएको छ ।