SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

लोकतन्त्र र समावेशितामा सम्झौता नगरी संविधान संशोधन गर्न सकिन्छः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।