SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

दक्षिणी टर्कीमा ३५० किलो कोकिन बरामद, नौ जनाविरुद्ध मुद्दा

टर्कीको गृह मन्त्रालयकाअनुसार इस्तानबुल र मेर्सिनका प्रान्तीय प्रहरी विभागले सुरक्षा महानिर्देशनालयअन्तर्गतको लागुऔषध नियन्त्रण विभागको समन्वयमा उक्त अभियान सञ्चालन गरेका हुन् ।