SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

भाद्र शुक्ल तृतीयाः विधिपूर्वक तीज व्रत लिइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।