SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

संघीय कानून अभावले प्रदेश सरकार प्रभावकारी हुन सकेन: मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले वर्तमान संवैधानिक व्यवस्थाअनुसार प्रदेश संरचना बने पनि पुराना ऐनहरू कार्यान्वयनमा बाधक बनेको बताए ।