SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

देशको विकासमा इन्जिनियरहरूको भूमिका अपरिहार्य : मन्त्री श्रेष्ठ

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।