SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

‘ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ’

जनकपुरधाम । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।