SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

चितवनमा शिक्षामन्त्री पोखरेललाई कालो झण्डा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ ।