SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

सुरक्षा प्राथमिकतामा होन्डा, पुराना मोडलका कारमा निःशुल्क एयरब्याग इन्फ्लेटर परिवर्तन

काठमाडौँ। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक साकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै केही पुराना होन्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकोल अभियान सञ्चालन गरेको छ।