SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

पोखरामा सिजी मोटर्सको नयाँ मल्टी-ब्रान्ड आउटलेट सञ्चालनमा

काठमाडौँ। नेपालका लागि एआइओएन (AION) विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सिजी मोटर्स प्रालिले पोखरामा नयाँ मल्टी-ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्कीले गत शुक्रवार आयोजित एक समारोहबिच उक्त आउटलेटको उद्घाटन गरेका हुन्।