फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको कसूरमा थाई प्रधानमन्त्री बर्खास्त
थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ।
