SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

कुलेश्वरमा प्रहरीले चलायो गोली, लागु औषधसहित दुई जना पक्राउ

काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।