SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

जिडिपी बढाउन आर्थिक गतिविधि विस्तार गर्ने मधेशको योजना

जनकपुरधाम / कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी