SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:१४ PM · 1 मिनेट पढाइ

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

काठमाडौँ, साउन २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।