पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
प्रनिश गिरीकुश्मा (पर्वत), साउन २ गते । पर्वतको कुश्मा नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी चालकसहित दुई जनाको शनिबार मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
