SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:५९ PM · 1 मिनेट पढाइ

बाढी र पहिरोको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

राधा लुइटेलफिदिम, साउन २ गते । अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।