SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौँ, साउन २ गते ।काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ ।