SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:३४ PM · 1 मिनेट पढाइ

परीक्षण सञ्चालनको पूर्वसन्ध्यामा सुरुङमार्गभित्र दौड तथा पदयात्रा

नागढुङ्गा, साउन २ गते । काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुङ्गा टनेल फन रन एन्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ ।