पहिरोले बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
अमृतप्रसाद पौडेलम्याग्दी, साउन २ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४, फापरखेतस्थित घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
