SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०५:०८ PM · 1 मिनेट पढाइ

जमेको पानीमा डुबेर बालकको मृत्यु

अनिल पराजुलीहेटौँडा, साउन २ गते । हेटौँडा उपमहानगरपालिका–६ रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।