वर्षाले सालिग्राम मार्ग भासियो
अमरराज नहर्कीतनहुँ, साउन २ गते । लगातारको अविरल वर्षाका कारण तनहुँको देवघाट जोड्ने सालिग्राम मार्ग अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
