डाँढा गाउँ जलाशय
पश्चिम दाङको बबई गाउँपालिका-७ मा अवस्थित डाँढा गाउँ जलाशय । उक्त जलाशयमा जम्मा भएको पानी त्यहाँका नागरिकले विशेषगरी हिउँदको समयमा सिँचाइका लागि प्रयोग गर्दछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
