SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

शृङ्खलाबद्ध चोरी आरोपमा दुई विदेशीसहित नौ जना पक्राउ

फडिन्द्र अधिकारी लेखनाथ, साउन २ गते । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ ।