SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।