SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

शनिवारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

आज वि.सं. २०८३ साउन २ गते तदनुसार १८ जुलाई २०२६ शनिवार, आषाढ शुक्लपक्ष चतुर्थी तिथि, बिहान ८ बजेर ३५ मिनेटपछि पञ्चमी, पूर्वफाल्गुनी नक्षत्र, चन्द्रराशि सिंह।