SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व र मलको समस्या मन्त्रालयका प्रमुख प्राथमिकता हुन् :मन्त्री चौधरी

काठमाडौं / कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व र मलको अभाव अहिले मन्त्रालयका सबैभन्दा प्रमुख चुनौती रहेको बताएकी छन्।